वश
Romanized: vasha, vash, washa, wash
अधीन; एँच; काबु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अधीन; एँच; काबु।
२.
स्वामित्वपूर्ण अधिकार; कब्जा।
३.
अरूलाई प्रभावमा पार्ने शक्ति; हैकम ।
४.
अरू शब्दका पछाडि जोरिएर कारणले, गर्दा आदि अर्थ जनाउने शब्द। (जस्तै- कार्यवश, विधिवश, संयोगवश इ.)।