विवश

Romanized: vivasha, vivash, viwasha, wivasha

आफ्नो इच्छा नहुँदानहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नो इच्छा नहुँदानहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार।
२.
आफूखुसी हिँडडुल गर्न वा अन्य कुनै कामकुरा गर्न नपाउने; आफ्नो वशमा नभएको; पराधीन; परतन्त्र ।
३.
बेहोस।

सम्बन्धित शब्दहरू