विवशता

Romanized: vivashataa, vivashata, viwashataa, wivashataa

विवश हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विवश हुनाको भाव वा अवस्था।
२.
बाध्यता; लाचारी।

सम्बन्धित शब्दहरू