स्त्रीवश

Romanized: strivasha, strivash, striwasha, striwash

स्त्रीको वश परेको; स्त्रीको अधीनमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्त्रीको वश परेको; स्त्रीको अधीनमा रहेको।

सम्बन्धित शब्दहरू