स्त्रीप्रिय
Romanized: stripriy, shtripriya, streepriya, shtripriy
अशोक वृक्ष; आँपको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अशोक वृक्ष; आँपको बोट।
२.
स्वास्नीमान्छेको प्यारो व्यक्ति; स्त्रीले प्यारो गरिएको पुरुष।