स्त्रीपुरुष
Romanized: stripurusha, stripurush, stripurus, shtripurusha
आइमाई र लोग्नेमान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आइमाई र लोग्नेमान्छे।
२.
एक आइमाई र एक लोग्नेमान्छेको जोडा; दम्पती; लोग्नेस्वास्नी।