वसन्तश्रवण

Romanized: vasantashravana, vasantashravan, vasantashrawana, wasantashravana

वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमान्‌ढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीत गोविन्द' काव्यको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमान्‌ढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीत गोविन्द' काव्यको कुनै भाग सुन्ने काम।

सम्बन्धित शब्दहरू