वसन्त

Romanized: vasant, wasanta, wasant, vashanta

छ ऋतुमध्ये एक र पहिलो ऋतु (चैत र वैशाख महिना); ऋतुराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
छ ऋतुमध्ये एक र पहिलो ऋतु (चैत र वैशाख महिना); ऋतुराज।

सम्बन्धित शब्दहरू