वसन्ततिलक

Romanized: vasantatilak, wasantatilaka, wasantatilak, vashantatilaka

अल्काइ वा गुदारोग निमिट्यान्न पार्ने आयुर्वेदिक एक ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अल्काइ वा गुदारोग निमिट्यान्न पार्ने आयुर्वेदिक एक ओखती।
२.
वसन्ततिलका छन्द।
३.
वसन्तमा मात्र फुल्ने फूल।

सम्बन्धित शब्दहरू