वसन्ततिलका
Romanized: vasantatilakaa, wasantatilakaa, vasantatilak, wasantatilaka
ना. चौध अक्षरको पाउ, प्रत्येक चरणमा क्रमशः तगण, भगण, दुई जगण र आखिरमा दुई गुरु हुने अनि छ र आठ अक्षरमा यति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. चौध अक्षरको पाउ, प्रत्येक चरणमा क्रमशः तगण, भगण, दुई जगण र आखिरमा दुई गुरु हुने अनि छ र आठ अक्षरमा यति भएको एक छन्द।