वसु
Romanized: wasu, vashu, basu, washu
आप वा अह, ध्रुव, सोम, घर वा धव, अनिल, अनल, प्रत्यूष र प्रभास- यी आठ वैदिक देवताको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आप वा अह, ध्रुव, सोम, घर वा धव, अनिल, अनल, प्रत्यूष र प्रभास- यी आठ वैदिक देवताको समूह।
२.
उक्तअनुसार आठलाई जनाउने सङ्ख्या।
३.
मणि; रत्न।
४.
वस्तु; द्रव्य।
५.
सुन।
६.
पानी।