वस्त्राभरण

Romanized: vastraabharana, vastraabharan, wastraabharana, vastrabharan

पोसाकमा लगाइने गहना; आभूषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोसाकमा लगाइने गहना; आभूषण।
२.
सुन्दर पोसाक वा पहिरन।

सम्बन्धित शब्दहरू