वाक्पति

Romanized: vaakpati, waakpati, wakpati, baakpati

कुराकानी गर्न वा भाषण दिन सिपालु व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुराकानी गर्न वा भाषण दिन सिपालु व्यक्ति।
२.
वृहस्पति।

सम्बन्धित शब्दहरू