वाक्पद्धति

Romanized: vaakpaddhati, waakpaddhati, wakpaddhati, baakpaddhati

विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली वा वाक्यांश; वाग्धारा; टुक्का (जस्तै- मुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली वा वाक्यांश; वाग्धारा; टुक्का (जस्तै- मुख लाग्नु, बाटो तताउनु, आँखा जुधाउनु, नाक काट्नु इ.)।

सम्बन्धित शब्दहरू