पद्धति

Romanized: paddhati

बाटो; मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाटो; मार्ग।
२.
कुनै काम गर्ने सिलसिलेवार नियम; कार्यप्रणाली।
३.
कार्यविधि ।
४.
तरिका; रीत; रिवाज; परिपाटी।
५.
कुनै कर्म वा संस्कारको विधिविधान लेखिएको पुस्तक ।

सम्बन्धित शब्दहरू