वाक्पटुता
Romanized: vaakpatutaa, vaakpatuta, vakpatutaa, waakpatutaa
वाक्पटुमा हुने गुण; बोलीको कुशलता; वाक्चातुर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वाक्पटु+ता]
1
वाक्पटुमा हुने गुण; बोलीको कुशलता; वाक्चातुर्य।