पटु
Romanized: patu
कुशल; निपुण; दक्ष; सिपालु, प्रवीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुशल; निपुण; दक्ष; सिपालु, प्रवीण।
२.
चलाक; चतुर ।
३.
स्पष्ट (वक्ता)।