पटुका
Romanized: patukaa, patuk, patuka
पटुका (patukaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पटुका(१)
1.
ना. [सं. पटक] रक्सी बनाउँदा खप्टिएका भाँडाका बिचबाट हावा जान बन्द गर्नका लागि गोबरले टालेको घेरो।
पटुका(२)
1.
ना. [सं. पटक] कम्मरमा बाँध्ने लामो -खालको कपडा; कमरबन्दी।