वाक्‌पद्धति

Romanized: vaakpaddhati, waakpaddhati, wakpaddhati, baakpaddhati

विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली; वाग्धारा; टुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली; वाग्धारा; टुक्का।

सम्बन्धित शब्दहरू