वाचा

Romanized: vaachaa, vaacha, vachaa, waachaa

प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल; किरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल; किरिया।
२.
वचन; बोली; वाणी।
३.
धार्मिक ग्रन्थहरूको पाठ; सूत्र।
४.
शब्द; ध्वनि।

सम्बन्धित शब्दहरू