वाचाल
Romanized: vaachaala, vaachaal, vaachala, vachaala
बोल्नमा सिपालु; चतुरो; वाक्पटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बोल्नमा सिपालु; चतुरो; वाक्पटु।
२.
धेरै बोल्ने; बकबके।