वाटरमार्क

Romanized: vaataramaarka, vaataramaark, vaataramarka, vataramaarka

उज्यालोतर्फ फर्काएर हेर्दा देखिने नोट, कागत आदिमा लागेको सेतो छाप वा चिह्न; पानीछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
उज्यालोतर्फ फर्काएर हेर्दा देखिने नोट, कागत आदिमा लागेको सेतो छाप वा चिह्न; पानीछाप।

सम्बन्धित शब्दहरू