वापी
Romanized: vaapi, waapi, wapi, vaapee
ठुलो कुवा; पोखरी; तलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ठुलो कुवा; पोखरी; तलाउ।
२.
भित्र पस्ने सिँढी भएको इनार; इनार।