वाम्बुले

Romanized: vaambule, waambule, wambule, baambule

किराँत राई जात मध्येको एक जाति; वाम्बुले; उँबुले राई; खासगरी ओखलढुङ्गाको पूर्वदक्षिण र खोटाङ जिल्लाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रा.]

1
किराँत राई जात मध्येको एक जाति; वाम्बुले; उँबुले राई; खासगरी ओखलढुङ्गाको पूर्वदक्षिण र खोटाङ जिल्लाको पश्चिम, सिन्धुली जिल्लाको पूर्वी र उदयपुर जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्ने राई जाति; त्यसै जातिले बोल्ने भाषा।

सम्बन्धित शब्दहरू