एम्बुलेन्स

Romanized: embulens, embulensha, embulensh, embulensa

आकस्मिक दुर्घटनामा परेको रोगीलाई स्वास्थ्यशिविर वा हस्पिटलमा पुऱ्याउने सवारी साधन; बिरामीलाई ओसारपसार गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
आकस्मिक दुर्घटनामा परेको रोगीलाई स्वास्थ्यशिविर वा हस्पिटलमा पुऱ्याउने सवारी साधन; बिरामीलाई ओसारपसार गर्ने मोटर।

सम्बन्धित शब्दहरू