वायव्य
Romanized: vaayavya, vaayavy, vaayawya, waayavya
दश दिशामध्ये एक दिशा; उत्तर र पश्चिम दिशाका बिचको कोण; वायव्यकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दश दिशामध्ये एक दिशा; उत्तर र पश्चिम दिशाका बिचको कोण; वायव्यकोण।
२.
(विशेषण)
वायुसम्बन्धी; वायवीय।