वायुगुल्म
Romanized: vaayugulma, vaayugulm, waayugulma, vayugulm
जिउका जोर्तीहरूमा गाँठा पर्ने बाथरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जिउका जोर्तीहरूमा गाँठा पर्ने बाथरोग।
२.
वायुविकारबाट उब्जने पेटको गोला; शूलरोग।
३.
हावाको भुमरी; वातचक्र।