वारालय
Romanized: vaaraalaya, vaaraalay, vaaralaya, varaalaya
जलाशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जलाशय।
२.
पानीका बिचको घर; चारैतिर पानी वा कुण्डले घेरिएको घर।
३.
पानीभित्र बनेको घर।