पत्रालय
Romanized: patraalaya, patraalay, patralay, patralaya
चिठी, पार्सल, धनादेश (मनी अर्डर) आदि बाहिर पठाउने, बाहिरबाट आएर जम्मा हुने र प्रापकहरूका जिम्मा दिने सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चिठी, पार्सल, धनादेश (मनी अर्डर) आदि बाहिर पठाउने, बाहिरबाट आएर जम्मा हुने र प्रापकहरूका जिम्मा दिने सरकारी संस्था; डाँकघर; हुलाक; पोस्ट अफिस।