पत्रालाप

Romanized: patraalaapa, patraalaap, patraalapa, patralaapa

चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान।

सम्बन्धित शब्दहरू