संलाप
Romanized: samlaapa, sanlaapa, samlaap, sanlaap
परस्परमा गरिने सरसल्लाह; आपसी वार्तालाप; गुप्त कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्परमा गरिने सरसल्लाह; आपसी वार्तालाप; गुप्त कुराकानी।