संलापक

Romanized: samlaapaka, sanlaapaka, samlaapak, sanlaapak

संलाप गर्ने; कुराकानी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संलाप गर्ने; कुराकानी गर्ने।
२.
(नाम) शृङ्गार र करुणका अतिरिक्त अन्य रस प्रधान हुने, तीन वा चार अङ्क र नायक धूर्त किसिमको हुने एक रूपक।

सम्बन्धित शब्दहरू