वारी
Romanized: vaari, waari, wari, vaaree
प्रत्य. [फा. वार+ई] नाम शब्दका पछिल्तिर गाँसिएर आउने एक तद्धितप्रत्यय। (जस्तो- महिनावारी, मास्केवारी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
प्रत्य. [फा. वार+ई] नाम शब्दका पछिल्तिर गाँसिएर आउने एक तद्धितप्रत्यय। (जस्तो- महिनावारी, मास्केवारी, फाँटवारी, रखवारी आदि)।