वार्षिक प्रतिवेदन
Romanized: vaarshika prativedana, vaarshika prativedan, varshika prativedana, vaarshika pratiwedana
सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरूले वर्ष दिनसम्म भएगरेको कामकुराको जाहेरी; हरेक सालको अन्तमा दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरूले वर्ष दिनसम्म भएगरेको कामकुराको जाहेरी; हरेक सालको अन्तमा दिइने विवरण।