प्रणयनिवेदन
Romanized: pranayanivedan, pranayaniwedana, pranayaniwedan, pranayanibedana
प्रेमका लागि गरिएको प्रार्थना; प्रेमको प्रस्ताव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रेमका लागि गरिएको प्रार्थना; प्रेमको प्रस्ताव।