प्रणयन

Romanized: pranayan, pranayana

कुनै कुराको रचना; निर्माण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै कुराको रचना; निर्माण।
२.
कुनै कुरा लैजाने क्रिया।
३.
साहित्यिक ग्रन्थ, काव्य, लेख आदिको प्रस्तुति वा लेखन।

सम्बन्धित शब्दहरू