प्रणयिनी

Romanized: pranayinee, pranayinii, pranayini

कसैलाई प्रेम गर्ने (स्त्री); प्रेमिका; कान्ता; प्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम [संस्कृत]

१.
कसैलाई प्रेम गर्ने (स्त्री); प्रेमिका; कान्ता; प्यारी।
२.
प्रेमको चाहना गर्ने (स्त्री); प्रेमका लागि निवेदन गर्ने (स्त्री)।

सम्बन्धित शब्दहरू