प्रणय

Romanized: pranay, pranaya

मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन।
२.
प्रेम; प्रीति; माया।

सम्बन्धित शब्दहरू