प्रणयी

Romanized: pranayee, pranayii, pranayi

प्रेम गर्ने; प्रेमी; अनुरागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रेम गर्ने; प्रेमी; अनुरागी।
२.
प्रेमको चाहना गर्ने; प्रेमाकाङ्क्षी।
३.
प्रणययुक्त; प्रणयशील।
४.
(नाम) प्रेम गर्ने व्यक्ति; प्रेमी।
५.
लोग्ने; पति।

सम्बन्धित शब्दहरू