प्रणयपुतली
Romanized: pranayaputalee, pranayaputalii, pranayaputali
प्रेमले गर्दा पुतली जस्तै व्यवहार गरिएकी नारी; प्रेमकी पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रणय+पुतली]
१.
प्रेमले गर्दा पुतली जस्तै व्यवहार गरिएकी नारी; प्रेमकी पुतली।
२.
प्रेमिका; मायालु।