प्रणयकलह
Romanized: pranayakalah, pranayakalaha
प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा हुने झगडा; नायक र नायिकाबिचको प्रेमविषयक विवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा हुने झगडा; नायक र नायिकाबिचको प्रेमविषयक विवाद।
२.
भित्र एकअर्कामा प्रेम हुँदाहुँदै पनि बाहिरबाट गरिने झगडा।