प्रणयशील

Romanized: pranayashila, pranayashil, pranayasil, pranayasheela

प्रेमको चाहना गर्ने; प्रणयी; प्रणययुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रेमको चाहना गर्ने; प्रणयी; प्रणययुक्त।

सम्बन्धित शब्दहरू