व्ययशील

Romanized: vyayashila, vyayashil, wyayashila, wyayashil

खती मात्र गराउने; क्षतिग्रस्त हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खती मात्र गराउने; क्षतिग्रस्त हुने।
२.
छिटै खर्च गर्ने; खर्च बढी गर्ने; खर्चालु।
३.
बढी खर्च लाग्ने; खर्चिलो।

सम्बन्धित शब्दहरू