व्यय

Romanized: vyay, wyaya, wyay, byaya

कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश।
२.
वस्तु आदि घट्दै जाने काम; ह्रास।
३.
ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौँ स्थान।

सम्बन्धित शब्दहरू