व्ययभार
Romanized: vyayabhaara, vyayabhaar, wyayabhaara, vyayabhar
सरकारी वा गैरसरकारी रूपमा सुरु गरिने कुनै योजना वा कार्यमा लाग्ने खर्चको भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी वा गैरसरकारी रूपमा सुरु गरिने कुनै योजना वा कार्यमा लाग्ने खर्चको भार।