विजयशील
Romanized: vijayashila, vijayashil, wijayashila, wijayashil
सधैँ जित्ने; विजयकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सधैँ जित्ने; विजयकारी।