विजययात्रा

Romanized: vijayayaatraa, vijayayaatra, vijayayatraa, wijayayaatraa

प्रतियोगिता आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रतियोगिता आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव।
२.
शत्रुपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान।

सम्बन्धित शब्दहरू