विजयचिह्न
Romanized: vijayachihna, vijayachihn, wijayachihna, wijayachihn
युद्ध, प्रतियोगिता आदिमा जित भएको चिनो; विजयको लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्ध, प्रतियोगिता आदिमा जित भएको चिनो; विजयको लक्षण।