विजयसाल

Romanized: vijayasaala, vijayasaal, wijayasaala, vijayasal

ज्यादै बलियो काठ हुने एक जातको रुख; विजयसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्यादै बलियो काठ हुने एक जातको रुख; विजयसार।

सम्बन्धित शब्दहरू