बिजयसार
Romanized: bijayasaara, bijayasaar, bijayasar, bijayashaara
सालकै जस्ता पात हुने, काठको कचौरा, गिलास आदि बनाइने, काण्डमा घाउ लाग्दा रगत जस्तो चोप निस्कने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सालकै जस्ता पात हुने, काठको कचौरा, गिलास आदि बनाइने, काण्डमा घाउ लाग्दा रगत जस्तो चोप निस्कने एक जातको शालवृक्ष।